यी हुन जन्मिएको ४ मिनेटमै विश्वभर भाइरल हुने बच्ची !

मानिसहरु चर्चामा आउन वा भाइरल हुन के सम्म गर्दैनन् । तर अनेकौं प्रयास गर्दा पनि कतिपय अवस्था बाहेक मानिस भाइरल हुन सक्दैनन् । तर ब्राजिलकी एक नवजात शिशु जन्मिएको ४ मिनेटमा नै यति भाइरल भइन् कि विश्वभर उनको चर्चा चुलिएको छ । यसरी जन्मिएको ४ मिनेटमा नै भाइरल हुने नवजात शिशुको तस्वीर अहिले सामाजिक सञ्जालमा…