काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायल र हमासबीच युद्धविराम गराउने प्रयासमा लागेका छन् । उनले गाजामा ६० दिने युद्धविरामका लागि इजरायल सहमत भएको दाबी गरेका छन्। बुधबार उनले सामाजिक सञ्जालमार्फत इजरायल गाजामा ६० दिने युद्धविराम गर्न सहमत भएको जानकारी गराएका छन् । यसअघि उनले भारत र पाकिस्तान तथा इरान र इजरायललाई युद्धविराम गराएका थिए…