कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि मनकामना केबलकार बन्द !

मनकामना केबलकारमा पनि कोरोना भाइरसको प्रभाव देखिएको छ। केबलकार व्यवस्थापन पक्षले विश्वव्यापी फैलिएको कोरोना भाइरसबाट सजक हुने र आवश्यक तयारी गर्न भन्दै आगामी शनिबारदेखि चैत मसान्तसम्म केबलकार बन्द हुने भएको हो। ‘शनिबारदेखि लागू हुनेगरी चैत मसान्तसम्म केबलकार बन्द गर्ने निर्णय गरिएको छ, https://www.youtube.com/watch?v=2QP3xsKI_vg ’ ‘मनकामना दर्शन प्रालिका नायव महाप्रबन्धक डिएन कायस्थले भने। सरकारले पनि २५…