काठमाडौं - कोरोना भाइरसका कारण बुधबार सबैभन्दा धेरै इटालीमा मृत्यु भएको छ। बुधबार राती ११ बजेसम्म एकै दिन इटालीमा ४७५ जनाको मृत्यु भएको छ। इटालीमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या २९७८ पुगेको छ। यो चीनपछि दोस्रो ठूलो संख्या हो। इटालीसमा हालसम्म ३५ हजार ७१३ जना संक्रमित भएका छन्। बुधबार रातीसम्म मात्र एकै दिन ४…