सरकारले कोरोना सङ्क्रमण नभएको भन्दै ढाँटेको वरिष्ठ चिकित्सक डा.सुन्दरमणि दीक्षितको खुलासा !

सरकारले संकास्पद व्यक्तिमाथि कोरोना भाइरसको परीक्षण नै नगरेको आरूप लागेको छ।डा. सुन्दरमणि दीक्षितले केहि किटबाट भीभीआइपीको मात्र परिक्षण गरिएको र अन्य शंकास्पद व्यक्तिमा परिक्षण नै नगरेको आरोप लगाएका हुन् ।सरकारले कोरोना भाइरसको संक्रमण एक जनामा पनि नदेखिएको बताइरहेका बेला वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले यस्तो बताएका छन् । https://www.youtube.com/watch?v=oGy4OkaCWDg कोरोना भाइरसका विषयमा मंगलबार काठमाडौंमा आयोजित…