काठमाडौं । भिजिट भिसा प्रकरणमा विपक्षी दल रास्वपा र राप्रपाको संसद् अवरोध कायमै रहेको छ । दुवै दलले सोमबार पनि ‘भिजिट भिसा’ प्रकरणमा संसदीय समितिको माग गर्दै बैठक बहिष्कार गरेका छन्। निर्धारित समयभन्दा एक घण्टा ढिलो गरी सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठक सुरु भएको घोषणा गर्नेबित्तिकै रास्वपा र राप्रपाका सांसदले उठेर विरोध जनाएका थिए। सभामुख…