पाँच दिनमा चुट्कीमा रोक्छु’ भन्ने कार्की अब मौन, भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस कदम छैन !

काठमाडौं – २०७५ पुस २६ गते मिडियासँगको अन्तर्वार्तामा तत्कालीन नेता सुशीला कार्कीले ‘पाँच दिनमै भ्रष्टाचार रोक्न सक्छु’ भन्दै निकै आत्मविश्वासपूर्ण अभिव्यक्ति दिएकी थिइन्।श्रीमान् दुर्गा सुवेदीलाई छेउमै राखेर उनले ‘चुट्कीको भरमा नियन्त्रण गर्न सक्छु’ भनेर दाबी गरेकी थिइन्। तर अहिले आफैं सरकार प्रमुखको हैसियतमा पुगेकी कार्कीले पाँच दिन त टाढा रहोस्, एक महिनाभन्दा बढी समय बितिसक्दा…