काठमाडौं । वालेन्द्र शाह बालेन नेतृत्वको सरकारले महत्वपूर्ण र दीर्घकालीन निर्णय गर्ने मामिलामा विगतका सरकारलाई धेरै पछाडि छाडेको छ । आमजनताले विगतदेखि भन्दै आएका र सडकमा लगाएका नारालाई सरकारले पक्डेको छ । र, सोहीअनुसार फटाफट निर्णय गर्न थालेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले ०६२÷६३ यताका नेता र कर्मचारीको सम्पत्ति छानविन गर्न ६ सदस्यीय उच्चस्तरीय…