प्रधानमन्त्री ओलीले प्रचण्डलाई तत्काल फर्काए कडा जवाफ

काठमाडौं - प्रधानमन्त्री केपी ओलीले विपक्षी दलका नेता एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोधेको प्रश्नको जवाफ तत्काल फर्काएका छन् । प्रचण्डले सोमबार प्रतिनिधिसभा बैठकमा सोधेको एउटा प्रश्नको जवाफ ओलीले सामाजिक सञ्जालमार्फत तत्काल फर्काएका हुन् । प्रचण्डले त्रिवि रंगशालामा फ्लडलाइट र प्यारापिट खोइ भनेर प्रधानमन्त्रीलाई सोधेका थिए । तीन सय दिनसम्म तोकेर बनाउने भने पनि…