काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आफूहरूको कार्यकाल एक वर्षको मात्रै रहेको बताएका छन् । असार २३ र ३० गतेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय सुनाउन बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले आफूहरू धेरै दिन मन्त्रीको कुर्सी नरहने स्पष्ट पारे । मन्त्री गुरुङले गत वर्ष असार ३१ गते प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई शपथ खुवाउने बेलामै…