काठमाडौं– अस्ट्रेलियामा १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउा प्रस्ताव गरिएको छ । संसदको तल्लो सदनमा पेस गरिएको एक विधेयकमा बालबालिकालाई सामाजिक सञ्जालमा प्रयोगमा प्रतिबन्ध गराउने प्रस्ताव गरिएको हो । बिहीबार पेस गरिएको उक्त विधेयक कार्यान्वयनमा आएमा अष्ट्रेलियाका बालबालिकाहरु सामाजिक सञ्जालको पहुँचबाट बञ्चित रहनेछन् । एक्स, टिकटक, फेसबुक र इन्टाग्रामलाई बालिकालिकाहरुको लागि प्रतिबन्धित…