किएर स्टार्मर बेलायतका प्रधानमन्त्री बन्दै

एजेन्सी– बेलायतमा भर्खरै सम्पन्न आम निवार्चनपछि १४ वर्ष सत्तामा रहेको कन्जर्भेटिभ पार्टी सत्ताबाट बाहिरिने पक्का भएको छ । आम निर्वाचनमा कन्जर्भेटिभलाई लेबर पार्टीले भारी मतले पराजित गर्दै सत्तामा आउने सुनिश्चित भएको हो। यससँगै ६१ वर्षीय किएर स्टार्मर बेलायतका प्रधानमन्त्री बन्ने निश्चित भएको बिबिसीले जनाएको छ। शुक्रबार उनी प्रधानमन्त्री बनेसँगै मन्त्रिपरिषदलाई पनि पूर्णता दिने तयारी गरिरहेका…