नक्कली भुटानी प्रकरणमा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश सकुन्तला कार्कीको इजलासले उक्त प्रकरणमा थापाको संलग्नता नरहेको भन्न नसकिने भन्दै थुनामा रहेर मुद्दा पुर्पक्ष गर्न पाउने आदेश गरेको हो । अदालतको आदेशसँगै थापालाई केन्द्रीय कारागार पठाइएको छ । नेपाली नागरिकलाई नक्कली…