विद्यालयको सटरमा ताला लगाउने काठमाडौं महानगरपालिकामा उच्च अदालतको रोक

काठमाडौं– काठमाडौं महानगरपालिकाले विद्यालयले भाडामा लगाएको सटरमा ताला लगाएको काममा उच्च अदालत पाटनले रोक लगाएको छ। उच्च अदालतले असार ७ गतेसम्म सामुदायिक विद्यालयले भाडामा दिएका सटर बलजफ्ती बन्द गर्ने गराउने काम नगर्न आदेश दिएको हो । तुलसीप्रसाद अगस्तीले मंगलबार सामुदायिक विद्यालयले भाडामा सटर लगाउने निर्णय विरुद्ध उच्च अदालतमा रित दर्ता गरेका थिए । रिटमा उच्च…