विश्वकप छनोट फूटबल : लाओसविरुद्ध नेपालको बराबरी गोल

काठमाडौं, २५ असोज । विश्वकप छनोट फुटबलमा नेपाल र लाओसको छ । अहिले दुवै देश एक एक गोलको बराबरी छ ।काठमाडौंको त्रिपुरेश्वरस्थित दथरथ रंगशलामा जारी खेलको पहिलो हाफमा लाओसले घरेलु टोली नेपालविरुद्ध अग्रता लिएको थियो । खेलको ३३औं मिनेटमा लाओसका कप्तान बोयनकोङले गोल गरेका थिए । दोस्रो हाफमा भने नेपालको तर्फबाट अञ्जन विष्टले गोल गर्दै…