गत मंसिरदेखी हालसम्म मापदण्ड भन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारी साधन ट्राफिक प्रहरीको कारबाहीमा ।

गत मंसिरदेखी हालसम्म मापदण्डभन्दा बढी धूँवा फाल्ने २५८ ओटा सवारी साधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । मापदण्डभन्दा बढी धूँवा फाल्ने भाडाका बस, मिनी बस, माइक्रोबस, पिकअप भ्यान, कार, विभिन्न संघसस्था लगायतका सवारी साधन गरी २५८ ओटा सवारी साधन कारबाहीमा परेका हुन् । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत मंसिर ७ गतेदेखी अभियानै संचालन गरेर…