विशाल भण्डारीको पोस्टमा मेयर बालेनको कमेन्ट, ‘काम गरिरहेको मान्छेलाई दारु खाएर रातिराति दुःख दिन पाइँदैन’

महानगरपालिकाका मेयर बालेन्द्र साह र रियालिटी शाे 'कमेडी च्‍याम्पियन'का निर्देशक विशाल भण्डारीबीच फेसबुकमा भनाभन चलेकाे छ । महानगरले घर/टहरा भत्काउनेभन्दा अरु काम नगरेको भन्दै एक पोस्ट शेयर गरेका भण्डारीलाई मेयर बालेनले पैसामा बिक्ने मान्छेलाई जवाफ दिन जरुरी नरहेका जवाफ फर्काएका छन् । भण्डारी पैसाकाे पछि कुद्ने व्यक्ति भएकाे आरोप पनि मेयरले लगाएका छन् । हेर्नुस्…