नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई गृह मन्त्रालयमा भेटगरि बधाई तथा शुभकामना दिनु भएको छ । रविले पनि अब मिलेर जनताको समस्याको सामाधान गर्नु पर्ने बताए ।