सम्पत्ति भाडामा लगाउने ठेक्काको समयावधि महानगरले छोट्यायो

काठमाडौं महानगरपालिकाले आय कर ठेक्का लगाउने समयावधि छोट्याएको छ । महानगरले आन्तरिक आय संकलन हुने शुल्क, दस्तुर तथा सम्पत्ति भाडामा लगाउँदा ठेक्का दिने प्रक्रिया कार्यविधि बनाएर छोट्याएको हो ।महानगरले आय ठेक्का दिँदा यसअघि सार्वजनिक खरिद ऐन अनुसार ३५ दिने सूचनाबाट बोलपत्र आहवान हुँदै आएको थियो तर अब ठेक्का रकमको आधारमा बोलपत्र आह्वानको सूचना मिति तोकिने…