हेलिकप्टरबाट सुत्केरी महिलाको उद्धार

उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा नम्बर २ रून्चेतकी एक महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ। सुत्केरी व्यथा लागेपछि २२ वर्षीया अनिता गुरूङलाई केरौंजास्थित स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सुत्केरी गराउन नसकिएपछि बुधबार हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। अनिताका आफन्तले हेलिकप्टरका लागि पहल गरिदिन सो क्षेत्रका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईलाई आग्रह गरेका थिए। नेपाली सेनाको हेलिकप्टर…