प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा ले बुधबार अनुमोदन गर्ने तयारी उजुरी दर्ता गर्ने म्याद आज समाप्त

काठमाडौं l प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा विरुद्ध उजुरी दर्ता गर्ने म्याद आज समाप्त भएको छ। प्रस्ताव अनुमोदनअघि संसदीय सुनुवाइ अनिवार्य हुने संवैधानिक व्यवस्थाअनुसार उनीविरुद्ध सार्वजनिक रूपमा उजुरी आह्वान गरिएको थियो। संसद् सचिवालयले प्राप्त उजुरीहरू भोलि संसदीय सुनुवाइ समितिका सदस्यहरूलाई वितरण गर्ने जनाएको छ। संसदीय सुनुवाइ समितिले प्राप्त उजुरीका आधारमा बुधबार डा. शर्मासँग प्रश्नोत्तर गर्ने…