चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे रबि लामिछानेको चासो

रबि लामिछानेले खाना पकाउने ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे चासो व्यक्त गर्नुभएको छ । सभापति लामिछाने ले आज बिहान करिब २ घण्टा अगाडी आफनो फेसबुकमा यस्तो लेखेका छन्। प्रिय चन्द्र भन्डारी दाइ, म अन्तरआत्मा देखि नै तपाईं र ममतामयी आमाको स्वास्थ्य लाभको कामना गर्द्छु। तपाईंको उपचारमा कुनै कमी…