कोरोना भाइरसको लक्षण देखिएको १० दिनपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन्। बिबिसीमा प्रकाशित समाचारका अनुसार उस्तै लक्षण र ज्वरो देखिएपछि उनलाई आइतबार अस्पताल साँझ लन्डन अस्पतालमा भर्ना गरिएको हो। उनका चिकित्सकको सल्लाह अनुसार उनी अस्पताल भर्ना भएका हुन्। https://www.youtube.com/watch?v=y_pyRECbCIk कोरोना भाइरसको संक्रमण देखिएको १० दिन बितिसक्दा पनि उनमा उस्तै लक्षणहरू निरन्तर देखिएपछि…