सरकारले मंगलबार बिहान ६ बजेदेखि लागु हुने गरी सर्वसाधारणलाई बाहिर निस्कन प्रतिबन्ध लगाएको छ। अनुमति प्राप्त र सुरक्षा निकायका बाहेक अन्य सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । योसँगै नेपालका ७७ वटै जिल्ला मंगलबारदेखि एक हप्ताका लागि पूर्णतया लकडाउन भएको छ। सरकारले मंगलबार बिहान ६ बजेदेखि चैत १८ गतेसम्मका लागि यो नियम लागु भएको…