मंसिर १९ र २० गते सातै प्रदेश सभाका सभामुख र उपसभामुख पोखरामा भेला भए। भेलामा राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दाहालसहित सात वटै प्रदेश सभाका उपसभामुखले छुट्टै अनौपचारिक भलाकुसारी गरे। भलाकुसारीमा प्रतिनिधी सभाको रिक्त सभामुखमा हालका उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउनुपर्ने सबैको साझा धारणा बन्यो।प्रतिनिधी सभाका सभामुख कृष्णबहादुर महरालाई संसद सचिवालयका कर्मचारीमाथि ब’ला’त्का’र’को आरोप लागेपछि सभामुख…