‘बाघी ३’मा रुचाइयो टाइगरको एक्सन

बलिउड चलचित्र 'बाघी ३' रिलिज भइसकेको छ । शुक्रबार रिलिज भएको यस चलचित्रको व्यापार पनि उच्च छ । रिलिजको पहिलो दिन नै चलचित्रले १७ करोड ५० लाख माथिको व्यापार गरेको छ । समीक्षात्मक रुपमा पनि राम्रो ठहरिएको यस चलचित्रमा चलचित्रका मुख्य अभिनेता टाइगर श्राफको एक्सनलाई धेरैले रुचाएका छन् । अकल्पनिय एक्सन दृष्यहरु टाइगरले गरेको भन्दै…