श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटेपछि हत्या !

६ मंसिर, विराटनगर - इनरुवा नगरपालिका– ३ सोमबारेका ४५ वर्षका कारी यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी श्रीमान श्रीमतीलाई पक्राउ गरेको छ । बुधबार मृत अवस्थामा भेटिएका यादवको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले छिमेकी अशोक पण्डित र अनिता पण्डितलाई पक्राउ गरेको हो । पक्राउ परेका श्रीमान श्रीमती हुन् । कसरी भयो हत्या ? बजारनजिकै…