पतिबियोगमा रहदा पनि समाजको अपहेलना सहेर छोरालाई शिक्षक बनेको हेर्ने सपनामा आधारित चलचित्र ‘प्रकाश’

यहि भाद्र १० गतेबाट प्रदर्शनमा आउने चलचित्र 'प्रकाश' मा दिया मास्केले घरमुलीको भूमिका निर्वाह गरेकी छिन्। बिगत लामो समयसम्म टेलिभिजन शो 'रोडिज' मा मोडर्नको भूमिकामा रहेकी दिया चलचित्र 'प्रकाश' मा भने एक बिकट जिल्ला जुम्लाको भुइँ मान्छेको भूमिकामा रहेकी छिन्। चलचित्र क्षेत्रमा लामोसमय बिताएकी दिया आफ्नो चलचित्र क्षेत्रको यात्रालाई सफल बनाउनको लागि 'प्रकाश' मा पनि…