काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले ‘खानी तथा खनिज पदार्थ सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ लाई अन्तिम रूप दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेश गर्ने तयारी गरेको छ। सरकारको १०० दिने कार्यसूचीअन्तर्गत प्राथमिकतामा राखिएको यो विधेयकलाई महत्वपूर्ण उपलब्धिका रूपमा अघि बढाइएको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवको नेतृत्वमा तयार…