आज बिहानै ब’ला त्कार का’ण्डका चारै जना दोषीलाई मृ;त्यु द’ण्ड दिइयो !

सन् २०१२ मा भएको नि’र्भया सा’मूहिक ब’ला त्कार का’ण्डका चारै जना दो’षीलाई शुक्रबार बिहान भारतले मृ;त्यु द ण्ड दिएको छ । दो’षीहरुलाई मृ;त्यु दण्ड दिइसके पछि नि’र्भयाकी आमाले यो न्या’यको जित भएको प्रतिक्रिया दिएकी छिन् । भारतीय सञ्चार माध्यमका अनुसार चारै जना दो’षीलाई दिल्लीको तिहाड जे’लमा बिहान साढे ५ बजे मृ;त्यु द’ण्ड दिइएको हो ।…