केदारनाथ मन्दिरको दर्शन स्वरूप ॐ लेखी एक सेयर गरि, मंगलबारको राशिफल हेर्नुहोस् मनोकामना पूरा हुने छ ।

मेष सामान्य बिवादले अपठरो परिस्थितिमा लैजान सक्छ ध्यान दिनुहोला। पुराना समस्या बल्झने तथा नया समस्याहरु थपिनेछन्। अध्ययन तथा अनुशन्धानमा समय खर्चिए पनि भनेजस्तो उपलब्धि नहुदा तनाब बढ्नेछ। माया प्रेममा एक अर्कालाई अबिश्वास गर्नाले टाडिनु पर्ने बाध्यता आउन सक्छ। व्यापार व्यावसायमा मन्दि आउनेछ भने आर्थिक संकटको सामाना गर्नुपर्नेछ। बिलाशी तथा भौतिक सम्पतिको प्रयोग गर्दा ध्यान दिनुहोला…