अद्धभुत क्षमता भएकी सुजलले जितिन् यति धेरै अवार्ड ! दुनियाँ चकित, रोकिएन बुवाको आँसु ….(भिडियो सहित)

सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेकी छन् । उनी…