आरती रावल (गिरी) र नेपाल सरकार गृह मन्त्रालय बिच भएको सहमति

आरती रावल (गिरी) र नेपाल सरकार गृह मन्त्रालय बिच भएको १. जिल्ला बाँके, गाउँपालिका बैजनाथपुर, वडा नं ६ घर भई हाल नेपालगञ्ज उप- महानगरपालिका वडा नं ९ बस्ने आरती रावल (गिरी) आफ्नो श्रीमानका उपर वैबाहिक बलात्कार र बलात्कार मुद्दा अदालतमा विचाराधिन रहेको अवस्थामा आफ्नो जिउज्यान र शान्ति, सुरक्षा समेतको माग राखी हाल माइतिघर मण्डलामा अनसनरत…