काठमाडौं । मधेश प्रदेश सरकारको नेतृत्वका लागि दाबी पेस गर्न बुधबार अपरान्ह ४ बजेसम्म समय दिइएको छन् । प्रदेश प्रमुखले दलहरूलाई आह्वान गरेपछि लोसपाको नेतृत्वमा गठबन्धनको सरकार बनाउन पाँच दलबीच सहमति भएको छ । मंगलबार मध्यरातसम्म बसेको विभिन्न दलहरूको बैठकले लोसपाका नेता जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन सहमति गरेका हुन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव…