काठमाडौं । एमाले महासचिव शंकर पोखरेलले शिक्षकहरुकै हठका कारण परिस्थिति बिग्रिएको आरोप लगाएक छन् । २५ दिनदेखि शिक्षकहरु आन्दोलनमा छन् । यस्तो अवस्थामा बिहीबार सर्वोच्च अदालतले तीन दिनभित्र शिक्षकलाई घर फर्काउन र विद्यालय सञ्चालनको वातावरण तयार पार्न अन्तरिम आदेश जारी गरेपछि परिस्थिति फेरिएको छ । यही आदेशलाई आधार बनाएर एमाले महासचिव पोखरेलले शिक्षकहरुको आन्दोलनलाई खिसिट्युरी…