नेप्से परिसूचक २७०० अंक नजिक, सेयर बजारमा वृद्धि

काठमाण्डौ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज २७ सय अंक नजिक पुगेको छ। आइतबार बजार १९.५६ अंकले बढेर २६९८ अंकमा कायम भएको छ। यस वृद्धिसँगै कारोबार रकममा पनि वृद्धि देखिएको छ। अघिल्लो दिन ७ अर्ब ९२ करोडको कारोबार भएकोमा आज ९ अर्ब ४७ करोडको कारोबार भएको छ। आज १७६ कम्पनीको मूल्य बढ्दा ६३ कम्पनीको…