सरकारविरुद्ध प्रसाईं समूहको कडा माग : ऋण उन्मुक्ति, हिन्दु राष्ट्रसहित १२ बुँदे एजेन्डा

काठमाडौं । दुर्गा प्रसाईं समूहले सरकारसमक्ष ऋणीलाई उन्मुक्तिदेखि हिन्दु राष्ट्र स्थापनासम्मका विभिन्न माग अघि सारेको छ। समूहले आफ्ना माग सम्बोधन गर्न सरकारमाथि दबाब बढाउँदै १२ बुँदे एजेन्डा सार्वजनिक गरेको हो। समूहले वित्तीय संस्थाबाट ऋण लिएका ऋणीलाई राहत तथा उन्मुक्ति दिनुपर्ने, बैंक तथा वित्तीय संस्थासम्बन्धी नीतिमा सुधार गर्नुपर्ने लगायतका माग अघि सारेको जनाएको छ। त्यस्तै, नेपाललाई…