गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगायो

  काठमाडौँ - गए रातिको वर्षापछि आएको बाढीले मेलम्चीमा अस्थायी पुल बगाएको हो । मेलम्ची नगरपालिका–११ स्थित फट्टेमा अस्थायी पुल बगाएको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले जानकारी दिएक छन् । विसं २०७८ को बाढीले पुल बगाएपछि सो स्थानमा ह्युमपाइप राखेर अस्थायी पुल बनाइएको थियो । मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८…