काठमाडौं— प्रमुख प्रतिपक्षी कांग्रेसका सांसद अर्जुन नरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैलाएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा आगामी आर्थिक वर्षका लागि मन्त्रालयमा विनियोजित बजेटमाथिको छलफलमा भाग लिने क्रममा सांसद केसीले प्रहरीको कानुनविपरीत जथाभावी सरुवा किन गरेको भन्दै प्रश्न गरेका छन् । गृह मन्त्रालयको १०० दिनमा गृहमन्त्री…