चाडपर्वमा सुरक्षा कडा, ५० हजार प्रहरी परिचालनदेखि सवारी जाँचसम्म

काठमाडौँ । बडादसैँ, दीपावली, नेपाल सम्वत् र छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना–२०८३’ लागू गरेको छ। नागरिकको सुरक्षा, सहज आवागमन र आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राख्दै देशभर करिब ५० हजारभन्दा बढी प्रहरी परिचालन गरिएको छ। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार चाडपर्वका बेला चोरी, डकैती, जुवातास तथा सट्टेबाजी, तस्करी, सीमा अपराध, भन्सार…