तुलसीपुरका अंकित ओली कांग्रेस केन्द्रीय सदस्यका लागि मैदानमा

दाङ । दाङको तुलसीपुरबाट राजनीतिक यात्रा सुरु गरेका युवा नेता तथा समाजसेवी अंकित ओलीले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दिएका छन्। युवा पुस्तामाझ परिचित ओलीले विदेशस्थित नेपाली जनसम्पर्क समितिको प्रतिनिधित्व गर्दै केन्द्रीय सदस्यका लागि आफ्नो उम्मेदवारी अघि सारेका हुन्। लामो समयदेखि प्रवासमा रहेर नेपाली समुदायसँग जोडिएका ओली सामाजिक गतिविधिसँगै संगठन निर्माण…