तलबसँगै बैठक र अन्तर्वार्ताको भत्ता किन ? अमरेश सिंहको प्रश्न

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले संवैधानिक निकायका पदाधिकारीले नियमित जिम्मेवारी निर्वाह गरेबापत तलबसँगै विभिन्न शीर्षकमा अतिरिक्त भत्ता लिने व्यवस्था हटाउनुपर्ने बताएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा संवैधानिक निकायका पदाधिकारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३ माथिको छलफलमा बोल्दै सिंहले कार्यालयकै नियमित कामका लागि छुट्टै…