पर्वत । कालीगण्डकी नदीको बहाव बढेर बस्तीमा पस्दा पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा २५ घर बगेका छन्। प्रहरीका अनुसार आइतबार बिहान करिब ८ बजे नदीको बहाव बढ्दै गएपछि कालीगण्डकी बस्तीमा पसेको थियो। नदीको बाढीले बस्तीका घरहरूमा क्षति पुर्याउनुका साथै थप घरसमेत जोखिममा परेका छन्। फर्सेमा करिब ८० घर रहेका छन्। तीमध्ये २५ घर बगेका छन् भने…