चितवन राइनोजलाई काठमाडौं गुर्खाजले दियो ११२ रनको लक्ष्य

काठमाडौं– पाकिस्तानी बलर सोहिल तनवीरको उत्कृष्ट बलिङमा नेपाल प्रिमियर लिग अन्तर्गत काठमाडौं गुर्खाजविरुद्ध चितवन राइनोजले सामान्य लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले चितवनलाई ११२ रनको सामान्य लक्ष्य दिएको हो । किर्तीपुरस्थित त्रिवि मैदानमा । काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १११ रन बनाएको हो । काठमाडौंका लागि सुमित महर्जनले २९, माइकल…