आज एसिया कपमा नेपालले पाकिस्तानको सामना गर्दै

  काठमाडौं– श्रीलंकामा जारी एसिसी महिला एसिया कप २०२४ अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । खेल नेपाली समय अनुसार साँझ ७ः१५ बजे दाम्बुलामा सुरु हुनेछ । समुह चरणको पहिलो खेलमा युएईविरुद्ध ऐतिहासिक जित निकालेको नेपालका लागि पाकिस्तान कठिन प्रतिद्वन्द्वी हो । पाकिस्तानसँग नेपालले जीत निकालेमा खेलको अर्को चरणमा पुग्ने नेपालको…