सन्दीप लामिछानेले (टीयू) क्रिकेट मैदानका स्टापहरु संग जन्मदिन मनाउदै गरे ५० हजार सहयोग

काठमाडौं l नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्टार लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो २५औं जन्मदिन विशेष तरिकाले मनाएका छन्। उनले जन्मदिनका अवसरमा त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानका स्टाफहरूसँग केक काटेर उत्सव मनाए। जन्मदिनको अवसरमा मात्र सीमित नभई उनले मैदानका स्टाफहरूलाई आर्थिक सहयोग समेत गरेका छन्। सन्दीपले करिब ५० हजार रुपैयाँ प्रदान गर्दै उनीहरूको मेहनत र समर्पणप्रति कृतज्ञता…