हेर्नुहोस्, टि–२० विश्वकपको ट्रफी जित्नेदेखि सहभागी टोलीले कति पाउनेछन् नगद राशी

काठमाडौं– अमेरिका र वेस्ट इन्डिजको संयुक्त आयोजनामा सञ्चालन भइरहेको आइसिसी पुरुष टि–२० विश्वकप, २०२४ को विजेताको पुरस्कार राशी घोषणा गरेको छ । आइसिसीले पुरस्कार राशीको घोषणा गर्दै आइसिसी टि–२० टुर्नामेन्टको हालसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशी भएको जनाएको छ । आइसिसीको अनुसार ११.२५ मिलियन अमेरिकी डलर अर्थात् करिब एक अर्ब ५० करोड रुपैयाँ विश्वकप विजेताले पाउनेछन्…