यसपटकको विश्वकपको भविष्यवाणी बिरालोले गर्ने

यसपालीको विश्वकपमा अकिलिस नामक बिरालोल भविष्यवाणी गर्ने भएको छ ।सन् २०१० को विश्वकपमा अक्टोपस पलले भविष्यवाणी गर्न शुरू गरेदेखि जनावरहरूको भविष्यवाणी परम्परा रहदै आएको मा यसपाली बिरालाले भविष्यबाणी गर्ने बताइएको छ । विश्वकपमा म्याचअघिको आधिकारिक भविष्यवक्ताका रूपमा यो बिरालोलाई नामांकित गरिएको हो । उसले पोहोरको कन्फेडेरेसन कपमा पनि भविष्यवाणी गरेको थियो । ऊ जन्मँदै बहिरो…