डेनमार्क र अष्ट्रेलियाको भाग्यको फैसला आज, विक्षिप्त अर्जेन्टिनाले नाइजेरियाविरुद्ध सकेसम्मको शक्ति लाउने

रूस - रसियामा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलमा मंगलबार (आज) ४ खेलहरू हुँदैछन् । अष्ट्रेलिया भर्सेस पेरु आज हुने पहिलो खेलमा अष्ट्रेलिया र पेरु आमने सामने हुँदैछन् । फिस्टस्टेडियममा नेपाली समय अनुसार पौने ८ बजे यी दुुई टोलीको खेल हँुदैछ । समुह सिको समुह चरणको दुवै खेलमा जित हात पारेको फ्रान्स ६ अंकसहित…