कोरोना प्रभावले : कलाकर्मीको खल्लो होली !

गत वर्षको तुलनामा यसवर्षको फागुपूर्णिमाको रौनक फिक्का छ । गतवर्ष राजधानीका गल्लीगल्लीमा होलीको रौनक हुन्थ्यो । यसपटक भने सडक नेपाल बन्दमा झैँ सुनसान छ ।कोरोना भाइरसको त्रासका कारण यसपटकको फागूपूर्णिमाको रौनक भने खासै देखिएन । राजधानीको बसन्तपुर क्षेत्रमा पनि निकै कम चहलपहल देखियो । हरेक वर्ष नेपाली फिल्म क्षेत्रका हस्तीहरुले होलीका कार्यक्रम राख्ने गर्थे ।…